लगानीन्युज/काठमान्डौ: आशा लघुवित्त वित्तिय सस्थाको सेयर आज नेप्सेमा सुचिकृत भएको छ । यस कम्पनीको सेयर आज नेपाल स्टक एक्सचेन्जमा सुचिकृत भएको हो। यस कम्पनीले माघ २२ गते ६ लाख ७४ हजार कित्ता आइपीओ जारी गरेको थियो।
Post Top Ad
Saturday, March 9, 2019

