लगानी स्कुल र सफल नेपाल इन्भेस्टमेन्टको आयोजनामा बुटवलमा एक दिने शेयर तालिम सम्पन्न - Lagani News

Post Top Ad

Wednesday, March 20, 2019

लगानी स्कुल र सफल नेपाल इन्भेस्टमेन्टको आयोजनामा बुटवलमा एक दिने शेयर तालिम सम्पन्न


लगानीन्युज/बुटवल: लगानी स्कुल र सफल नेपाल इन्भेस्टमेन्टको संयुक्त आयोजनामा बुटवलमा एक दिने शेयर तालिम सम्पन्न भएको छ।  तालिम चैत्र २ गते शनिवार सिद्धार्थ कटेजमा सम्पन्न भएको थियो। 

"सफल नेपालले लगानी स्कुल संग सहकार्य गर्दै आगामी दिनमा पनि प्रदेश ५ मा यस प्रकारका तालिम निरन्तर आयोजना गर्ने छ " सफल नेपाल इन्भेस्टमेन्टका अध्यक्ष कमल तिवारीले लगानी न्युज संग कुरा गर्दै भने  । लगानी स्कुलले यही चैत्र १६ गते चितवनमा शेयर तालिम आयोजना गर्दै छ। 





Pages