लगानीन्युज/काठमान्डौ: लगानी स्कुलको आयोजनामा यही फाल्गुन २४ र २५ गते शेयर तालिम आयोजना हुने भएको छ। तालिम हात्तिसारमा आयोजना हुने भएको छ। तालिममा सहभागी हुन 9851186170 मा सम्पर्क गर्न सकिने छ अथवा तलको लिंकमा भएको फर्म भर्न सकिने छ।
तालिम शुक्रबार र शनिबार गरी दुई दिन सम्म आयोजना हुने छ। शुक्रबार बेलुका ४ बजे देखि ६ बजे सम्म तालिम आयोजना हुने छ भने शनिवार १२ बजे देखि ५ बजे सम्म तालिम आयोजना हुने आयोजकले जानकारी दिएको छ।
तालिममा सहभागी हुन यहाँ क्लिक गर्नुस : CLICK HERE TO APPLY
तालिम नवप्रवेशीलाई लक्षित गरी तयार गरिएको र यो प्रकितिको तालिम स्कुलको पाचौं व्याच भएको आयोजकले जानकारी दिएको छ ।