माछापुच्छ्रे बैंकले बुझायो बार्गेन गेन अन्तर्गत १० करोड रुपैयाँ कर - Lagani News

Post Top Ad

Saturday, December 23, 2023

माछापुच्छ्रे बैंकले बुझायो बार्गेन गेन अन्तर्गत १० करोड रुपैयाँ कर



काठमाडौं । माछापुच्छ्रे बैंकले बार्गेन गेन अन्तर्गत १० करोड रुपैयाँ कर बुझाएको छ । 


बैंकले मंसिर मसान्तभित्र सरकारले दिएको सहुलियत अनुसार १० करोड २७ लाख रुपैयाँ कर बुझाएको जानकारी सेयरधनीलाई दिएको हो । 


सरकारले मर्जर तथा एक्विजेशनमा हुने स्वापमा प्राप्त भएको लाभ,प्रिमियम मूल्यमा जारी भएको एफपीओ,लिलामीमा बिक्री भएको हकप्रद सेयरमा कर लगाउने निर्णय गरेको थियो ।

 सर्बोच्च अदालतले सरकारको पक्षमा फैसला गरेपछि बैंक तथा वित्तीय संस्थाले मंसिर मसान्तभित्रमा कर बुझाएका हुन् । 



Pages