माछापुच्छ्रे बैंकमा सन्तोष कोइराला अर्को कार्यकालको लागि सीईओ नियुक्त - Lagani News

Post Top Ad

Thursday, December 21, 2023

माछापुच्छ्रे बैंकमा सन्तोष कोइराला अर्को कार्यकालको लागि सीईओ नियुक्त




काठमाडौं । माछापुच्छ्रे बैंकको सञ्चालक समितिले सन्तोष कोइरालालाई प्रमुख कार्यकारी अधिकृतमा अर्को कार्यकालको लागि निरन्रता दिने निर्णय गरेको छ । 


बैंकको सञ्चालक समितिको बैठकले अहिलेका प्रमुख कार्यकारी अधिकृत कोइरालालाई थप एक कार्यकाल दिने निर्णय गरेको हो ।


कोइरालासँग दुई दशकभन्दा बढीको बैंकिङ अनुभव रहेको छ । 


कोइराला नेपाल बैंकर्स संघमा अहिले उपाध्यक्ष छन् । 



Pages