आकर्षक तलब सुविधा हुने राष्ट्र बैंकमा जागिर खुल्यो - Lagani News

Post Top Ad

Thursday, December 21, 2023

आकर्षक तलब सुविधा हुने राष्ट्र बैंकमा जागिर खुल्यो




काठमाडौं। नेपाल राष्ट्र बैंकले जागिर खुलेको छ । राष्ट्र बैंकले ९ वटा पदमा ६७ जनाको आवेदन मागेको हो । 


सहायक निर्देशकदेखि सहायक द्वितीयसम्मका पदका लागि दरखास्त माग गरिएको छ । अनलाइनमार्फत माघ ४ गतेसम्म आवेदन दिन सकिनेछ । 




Pages