सामाजिक सुरक्षा कोषमा जागिर खुल्यो, १२ कक्षा पासले पनि आवेदन दिन पाउने - Lagani News

Post Top Ad

Thursday, December 21, 2023

सामाजिक सुरक्षा कोषमा जागिर खुल्यो, १२ कक्षा पासले पनि आवेदन दिन पाउने




काठमाडौं । सामाजिक सुरक्षा कोषले उप निर्देशकदेखि सहायक कम्युटर अपरेटर पदमा जागिर खुलाएको छ । 


कोषले शुक्रबार सुचना जारी गरेर ४४ पदमा आवेदन खुलाएको हो ।


 जागिर खान चाहनेले मंसिर २६ सम्म तोकिएको दस्तुर तथा माघ ४ सम्म दोब्बर दस्तुर बुझाएर आवेदन दिन सक्नेछन् । 





Pages