नेपाल बैंकको सीईओमा तिलकराज पाण्डे नियुक्त - Lagani News

Post Top Ad

Friday, December 22, 2023

नेपाल बैंकको सीईओमा तिलकराज पाण्डे नियुक्त



काठमाडौं । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतमा तिलकराज पाण्डे नियुक्त भएका छन् ।


 बैंकको सञ्चालक समितिको बैठकले चार वर्षको लागि पाण्डेलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । 


नेपाल बैंकको सीईओ बन्न आवेदन दिएकामध्ये छनोट समितिले पाँचजनालाई छानेको थियो ।


 जसमा पाण्डेलाई सीईओ बनाउने निर्णय सञ्चालक समितिले गरेको हो । 


पाण्डेसँग दुई दशकको बैंकिङ अनुभव रहेको छ । 



Pages