पेट्रोलियम पदार्थको मूल्य घट्यो - Lagani News

Post Top Ad

Friday, December 15, 2023

पेट्रोलियम पदार्थको मूल्य घट्यो




काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । 

निगमले राती १२ बजेदेखि लागू हुने गरेर लिटरमा पेट्रोल र डिजेलको मूल्य ३ रुपैयाँले घटाएको जनाएको छ । 





Pages