अख्तियारद्वारा मालपोत अधिकृतविरुद्ध मुद्दा दायर - Lagani News

Post Top Ad

Tuesday, January 30, 2024

अख्तियारद्वारा मालपोत अधिकृतविरुद्ध मुद्दा दायर

 


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  भूमि सुधार तथा मालपोत कार्यालय, ललितपुरका तत्कालीन मालपोत अधिकृत मीनबहादुर भट्टराईले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहर गर्दै आरोपपत्र दायर गरेको छ ।

      

अभियुक्त भट्टराईउपर बिगो ४ करोड ४० लाख १५ हजार ९ सय २९ रुपैयाँ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले आज विशेष अदालत काठमाडौंमा आरोपत्र दायर गरेको हो।


Pages