पुसको अन्तिम दिन, नेप्सेमा सूचीकृत तीन दर्जन संस्थाको साधारणसभा - Lagani News

Post Top Ad

Saturday, January 13, 2024

पुसको अन्तिम दिन, नेप्सेमा सूचीकृत तीन दर्जन संस्थाको साधारणसभा




काठमाडौं । आज पुस २९ गते आर्थिक वर्षको ६ महिना पुरा हुने दिन । 


कम्पनीहरुले आर्थिक वर्ष सकिएको ६ महिनाभित्र साधारणसभा गर्नुपर्ने व्यवस्था छ । सो अनुसार पुस मसान्तलाई साधारणसभा दिवस भन्दा पनि हुन्छ । 


आइतबार मात्र नेप्सेमा सूचीकृत कम्पनीका तीन दर्जन संस्थाको वार्षिक साधारणसभा हुन लागेको छ । 



विगतका वर्षमा पनि पुस मसान्तमा साधारणसभा हुने गरेको थियो । 



Pages