बिगमार्टको उपहार योजना, बम्पर पुरस्कारमा कार पाइने - Lagani News

Post Top Ad

Friday, January 12, 2024

बिगमार्टको उपहार योजना, बम्पर पुरस्कारमा कार पाइने




काठमाडौं । बिगमार्टले जाडो मौसमलाई मध्यनजर गर्दै आफ्ना आदरणीय ग्राहक महानुभावहरूका लागि बिगमार्ट कार उपहार उत्सव लिएर आएको छ । 


यस उत्सव  अन्तर्गत  बिगमार्टमा किनमेल गर्ने ग्राहकले माघ १ देखि फागुन १५ सम्म उपहार योजनामा सहभागिता जनाउन सक्नेछन् ।


जसमा एकजना भाग्यशाली ग्राहकले टाटाको टिगोर कार,एकजनाले यामाको स्कुटर तथा स्मार्टफोन लगायतका उपहार जित्न सकिने बिगमार्टले जनाएको छ । 






Pages