पाँचौ तहमा एक हजार ११३ कर्मचारीका लागि जागिर खुल्यो - Lagani News

Post Top Ad

Sunday, January 21, 2024

पाँचौ तहमा एक हजार ११३ कर्मचारीका लागि जागिर खुल्यो

 


काठमाडौँ । प्रदेश लोकसेवा आयोग बागमतीले प्रदेश र स्थानीय तहका विभिन्न सेवा समूहका लागि अप्राविधिक,  प्राविधिक र स्वास्थ्य सेवा तर्फका पाँचौ तहका खुला र समावेशीतर्फको विज्ञापन खुलाएको छ ।


 आयोगले आज एक विज्ञापन प्रकाशित गरी पाँचौ तहमा एक हजार एक सय १३ कर्मचारीका लागि जागिर खुलाएको हो । विज्ञापनसम्बन्धी विस्तृत जानकारी spsc.bagamati.gov.np गएर हेर्न सकिनेछ । 




Pages