साझा यातायाताले माग्यो सीइओ - Lagani News

Post Top Ad

Tuesday, January 30, 2024

साझा यातायाताले माग्यो सीइओ


 

काठमाडौँ । साझा यातायाताले प्रमुख कार्यकारी अधिृकत (सीइओ)का लागि दरखास्त आह्वान गरेको छ । उक्त पदमा १५ दिनभित्र दरखास्त दिन भन्दै साझा आज सूचना प्रकाशित गरेको हो ।


साझाले खुला प्रतिष्पर्धामार्फत सीइओ नियुक्ति गर्ने जनाएको छ । 





Pages