सिटिजन्स बैंकको खराब कर्जा अनुपात ४.०७ प्रतिशत - Lagani News

Post Top Ad

Saturday, January 20, 2024

सिटिजन्स बैंकको खराब कर्जा अनुपात ४.०७ प्रतिशत




काठमाडौं । सिटिजन्स बैंकको खराब कर्जा अनुपात ४.०७ प्रतिशत पुगेको छ । 


गतवर्ष बैंकको खराब कर्जा अनुपात ६ महिनामा २.९९ प्रतिशत थियो । 


चालु आर्थिक वर्षमा बैंकको नाफा गतवर्षको तुलनामा घटेको छ । गतवर्ष ६ महिनामा ८४ करोड नाफा गरेको बैंकले यो वर्ष ७८ करोड रुपैयाँ नाफा गरेको छ । 




Pages