सोमबार सुन–चाँदीको मूल्य स्थिर - Lagani News

Post Top Ad

Sunday, January 21, 2024

सोमबार सुन–चाँदीको मूल्य स्थिर

 


काठमाडौं ।  नेपाली बजारमा सोमबार सुन–चाँदीको मूल्य स्थिर  रहेको छ। 

आज नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। 


त्यसैगरी आज चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिनसमेत चाँदी प्रतितोला सोही मूल्यमा कारोबार भएको थियो। 


Pages