बुधबार तोलामा सुनको मूल्य १२ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ? - Lagani News

Post Top Ad

Tuesday, January 16, 2024

बुधबार तोलामा सुनको मूल्य १२ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?






काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले र चाँदी तोलामा १५ रुपैयाँले घटेको  छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला १ लाख १८ हजार २ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख १७ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।


मंगलबार छापावाला सुन १ लाख १९ हजार ४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ८ सय ५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।


बुधबार चाँदी  पनि १५ रुपैयाँले घटेर १ हजार ४ सय रुपैयाँमा खरिद बिक्री भइरहेको छ । मंगलबार १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको थियो


Pages