हिमालयन एभरेष्टले १५ प्रतिशत लाभांश दिने - Lagani News

Post Top Ad

Tuesday, January 9, 2024

हिमालयन एभरेष्टले १५ प्रतिशत लाभांश दिने



काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको छ । 


इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ८.६३ प्रतिशत बोनस सेयर तथा ६.३७ प्रतिशत नगद लाभांश कर सहित दिन लागेको हो । 


अहिले हिमालयन एभरेष्टको चुक्ता पुँजी दुई अर्ब ३० करोड रुपैयाँ रहेको छ । 





Pages