हिमालयन रिइन्सुरेन्सको सेयर डिम्याट खातामा जम्मा - Lagani News

Post Top Ad

Wednesday, January 3, 2024

हिमालयन रिइन्सुरेन्सको सेयर डिम्याट खातामा जम्मा




काठमाडौं । हिमालयन रिइन्सुरेन्सका लिमिटेडको सेयर डिम्याट खातामा जम्मा भएको छ । 


हिमालयन रिइन्सुरेन्सलाई नेप्सेले ‘एचआरएल’ संकेत दिएको छ । 


हिमालयन रिइन्सुरेन्सको आइपीओ पुस ११ गते बाँडफाँट भएको थियो ।


 कम्पनीले मंसिर २७ गतेदेखि पुस २ गतेसम्म सर्वसाधारणलाई प्रिमियम मूल्यमा आइपीओ खुला गरेको थियो ।

 प्रतिकित्ता एक सय रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर हिमालयनले सेयर जारी गरेको थियो । 



Pages