सरकारी जागिरको लागि आवेदन खुल्यो, लोकसेवाले निकाल्यो सूचना - Lagani News

Post Top Ad

Tuesday, January 9, 2024

सरकारी जागिरको लागि आवेदन खुल्यो, लोकसेवाले निकाल्यो सूचना



काठमाडौं । लोक सेवा आयोगले कर्मचारी पदपूर्तिका आवेदन माग गरेको छ ।


 आयोगले राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) तथा राष्ट्रिय मानव सेवा आयोगका सहायक प्रथम श्रेणीका पदहरूका लागि आवेदन खुलाएको हो । 


१८ वर्ष पूरा भइ ३५ वर्ष ननाघेका योग्य व्यक्तिले माघ १६ गतेसम्म आवेदन दिन सक्नेछन् । 





Pages