कुमारी बैंकको खराब कर्जा अनुपात ५ प्रतिशत नजिक - Lagani News

Post Top Ad

Saturday, January 20, 2024

कुमारी बैंकको खराब कर्जा अनुपात ५ प्रतिशत नजिक



काठमाडौं । कुमारी बैंकको खराब कर्जा अनुपात पाँच प्रतिशत नजिक पुगेको छ । 


बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार ९.९७ प्रतिशत खराब कर्जा अनुपात पुगेको हो । गतवर्ष बैंकको खराब कर्जा अनुपात ३.१५ प्रतिशत रहेको थियो । 



बैंकले ६ महिनामा ८६ करोड रुपैयाँ नाफा गरेको छ । गतवर्ष बैंकले एक अर्ब एक करोड रुपैयाँ नाफा गरेको थियो । 





Pages