नबिल बैंकको नाफा घट्यो - Lagani News

Post Top Ad

Saturday, January 20, 2024

नबिल बैंकको नाफा घट्यो




काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्षको ६ महिनामा तीन अर्ब २० करोड रुपैयाँ नाफा गरेको छ । 


गतवर्षको तुलनामा बैंकको नाफा घटेको हो । गतवर्ष ६ महिनामा बैंकको नाफा तीन अर्ब ४१ करोड रहेको थियो । 


बैंकले ६ महिनामा ब्याज आम्दानीबाट आठ अर्ब २४ करोड कमाएको छ । गतवर्ष सात अर्ब ८३ करोड रुपैयाँ कमाएको थियो । 


गतवर्ष १।४६ प्रतिशत रहेको नबिलको खराब कर्जा अनुपात यो वर्ष १।२ प्रतिशत रहेको थियो । 



Pages