नेपाल र भारतका परराष्ट्रमन्त्रीबीचको भेटवार्ता सम्पन्न - Lagani News

Post Top Ad

Thursday, January 4, 2024

नेपाल र भारतका परराष्ट्रमन्त्रीबीचको भेटवार्ता सम्पन्न




काठमाडौं । नेपाल र भारतका परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठक सकिएको छ । 


परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको संयुक्त अध्यक्षतामा बसेको आयोगको सातौ बैठकमा  आर्थिक सम्बन्ध, व्यापार विस्तार, पारवहन, उर्जा तथा जलस्रोत, शिक्षा तथा संस्कृति र राजनीतिकलगायतका विषयगत क्षेत्रहरु अन्तर्गत नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा छलफल छ ।


 बैठकमा भाग लिन भारतीय विदेशमन्त्री जयशंकर बिहीबार काठमाडौंमा आइपुगेका थिए । 



Pages