नेप्सेमा चार अर्ब ३० करोडको कारोबार, हिमालयन रिको सेयर मूल्य ४५२ पुग्यो - Lagani News

Post Top Ad

Thursday, January 11, 2024

नेप्सेमा चार अर्ब ३० करोडको कारोबार, हिमालयन रिको सेयर मूल्य ४५२ पुग्यो


 

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक घटेको छ । 


साताको अन्तिम दिन बिहीबार ०.६२ अंकले घटेको छ । नेप्से परिसूचक झिनो अंकले घटेपनि १२ कम्पनीको सेयर मूल्य सर्किट ब्रेक लागेको छ । 


नेप्सेमा बिहीबार चार अर्ब ३० करोड रुपैयाँको कारोबार भएको छ । 


३०७ कम्पनीको सेयर किनबेच भएको छ । यो हप्तादेखि सेयर कारोबार शुरु गरेको हिमालयन रि इन्स्योरेन्सको सेयर मूल्य ४५२ रुपैयाँ पुगेको छ । 



Pages