सेयर कारोबार बढ्यो, नेप्से परिसूचक घट्यो - Lagani News

Post Top Ad

Thursday, January 4, 2024

सेयर कारोबार बढ्यो, नेप्से परिसूचक घट्यो




काठमाडौं । साताको अन्तिम दिन सेयर कारोबार रकम बढ्दा परिसूचक घटेको छ ।


 बिहीबार बुधबारको तुलनामा कारोबार रकम बढेको हो । बिहीबार पाँच अर्ब ५८ करोड रुपैयाँको कारोबार भएको छ । 


कारोबार रकम बढेपनि नेप्से परिसूचक ८.७१ अंकले घटेको छ । ३०३ वटा कम्पनीको सेयर किनबेच भएको नेप्सेमा ११३ कम्पनीको सेयर मूल्य बढेको छ । 


सेयर मूल्य बढ्ने कम्पनीमा कालिका पावर,सिंगटी हाइड्रो रहेका छन् । 



Pages