निफ्राको ‘लक इन’ अवधि फागुन २३ गते सकिँदै - Lagani News

Post Top Ad

Tuesday, January 23, 2024

निफ्राको ‘लक इन’ अवधि फागुन २३ गते सकिँदै



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को ‘लक इन’ अवधि फागुन २३ गते सकिने भएको छ ।

उक्त बैंकले एक सूचना प्रकाशित गर्दै सो कुराको जानकारी दिएको हो।


हाल निफ्राको १२ करोड ९६ लाख कित्ता संस्थापक सेयर लक इनमा रहेको छ। फागुन २३ पश्चात यी सेयरहरु कारोबार गर्न सकिनेछ। बैंकको सेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।




Pages