राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको फोटोको दुरुपयोग, ह्वाट्सएपमा एकाउन्ट बनाएर संवाद - Lagani News

Post Top Ad

Saturday, January 13, 2024

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको फोटोको दुरुपयोग, ह्वाट्सएपमा एकाउन्ट बनाएर संवाद





काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको फोटोको दुरुपयोग गरेर ह्वाट्सएप बाट संवाद गरेको पाइएको छ । 


राष्ट्र बैंकले सूचना जारी गरेर गभर्नर अधिकारीको फोटो दुरुपयोग गरेको उल्लेख गरेको छ । 


पछिल्लो समयमा चर्चित व्यक्तिहरुको फोटोलाई दुरुपयोग गरेर साइबर ठगीका घटनाहरु बढेका छन् । 





Pages