लिटरमा एक रुपैयाँले घट्यो पेट्रोल र डिजेलको मूल्य - Lagani News

Post Top Ad

Monday, January 15, 2024

लिटरमा एक रुपैयाँले घट्यो पेट्रोल र डिजेलको मूल्य




काठमाडौं । नेपाल आयल निगमले लिटरमा एक रुपैयाँले पेट्रोल र डिजेलको मूल्य घटाएको छ ।


 १२ बजे राती देखि लागू हुने गरेर आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । 


काठमाडौंमा मंगलबारदेखि पेट्रोल प्रतिलिटर १६६ रुपैयाँमा पाइने छ भने डिजेल १५६ रुपैयाँमा पाइने छ । 





Pages