प्रिमियम मूल्यमा आइपीओ ल्याएको सोनापुर सिमेन्टले सेयरधनीलाई लाभांश नदिने - Lagani News

Post Top Ad

Wednesday, January 17, 2024

प्रिमियम मूल्यमा आइपीओ ल्याएको सोनापुर सिमेन्टले सेयरधनीलाई लाभांश नदिने



काठमाडौं । प्रिमियम मूल्यमा सर्वसाधारणलाई सार्वजनिक निष्कासन(आइपीओ) जारी गरेको सोनापुर सिमेन्टले सेयरधनीलाई लाभांश नदिने भएको छ । 


कम्पनीले लाभांश नदिने निर्णय गर्दै माघ २६ गते साधारणसभा बोलाएको छ । 


सोनापुरले १०० रुपैयाँ अंकित मूल्यमा १३७.५८ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २३७.५८ को दरले सर्वसाधारणलाई आइपीओ ल्याएको थियो । 




Pages