स्वाभिमान लघुवित्तले यसपाली लाभांश नबाँड्ने - Lagani News

Post Top Ad

Tuesday, January 23, 2024

स्वाभिमान लघुवित्तले यसपाली लाभांश नबाँड्ने



काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले  सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।


मंगलबार बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। सोहीअनुसार लघुवित्तले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको छ।


Pages