राष्ट्रियसभा सदस्य निर्वाचनको सिटमा सत्ता गठबन्धनमा सहमति - Lagani News

Post Top Ad

Sunday, January 7, 2024

राष्ट्रियसभा सदस्य निर्वाचनको सिटमा सत्ता गठबन्धनमा सहमति




काठमाडौं ।  राष्ट्रियसभा सदस्य निर्वाचनको १९ सिटमा सत्ता गठबन्धनमा बाँडफाँट भएको छ । 


प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सिट बाँडफाँट टुङ्ग्याएको हो ।


राष्ट्रियसभा सदस्यको १९ सिटमध्ये १० मा नेपाली कांग्रेस, ६ वटा नेकपा माओवादी केन्द्र, दुई वटा नेकपा एकीकृत समाजवादी र एउटा जनता समाजवादी पार्टी ९जसपा० नेपालले उम्मेदवारी दिनेगरी टुङ्गो लागेको छ ।



Pages