छालाजुत्ता कारखानाको जग्गा हडपेको आरोपमा अरूण चौधरी पक्राउ - Lagani News

Post Top Ad

Thursday, February 1, 2024

छालाजुत्ता कारखानाको जग्गा हडपेको आरोपमा अरूण चौधरी पक्राउ




काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले व्यापारी अरूण चौधरीलाई पक्राउ गरेको छ।


सिआइबीले चौधरीलाई बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडपेको आरोपमा बिहीबार दिउँसो निवासबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ । बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा ठगी गरेको आरोप चौधरीमाथि छ। 



Pages