नापी कार्यालयका सर्भेक्षक लक्ष्मीप्रसाद चौलागाई घुससहित पक्राउ - Lagani News

Post Top Ad

Wednesday, February 7, 2024

नापी कार्यालयका सर्भेक्षक लक्ष्मीप्रसाद चौलागाई घुससहित पक्राउ

 


काठमाडौं ।  नापी कार्यालयका सर्भेक्षक एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार सर्भेक्षक लक्ष्मीप्रसाद चौलागाई र राजधानी लेखापढी सेवाका लेखापढी कर्मचारी नेत्रबहादुर पोखरेललाई पक्राउ गरेको हो


आयोगका अनुसार चौलागाई र पोखरेलले जग्गा हालसाविक एवं कित्ताकाट गरी पूर्जा उपलब्ध गराइदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग गरिरहेको सूचना  पाएपछि आयोगको टोलीले उनीहरूलाई रङ्गेहात पक्राउ गरेको हो । 



Pages