शुक्लाफाँटाका किसान तोरीमा दाइँ लगाउँदै - Lagani News

Post Top Ad

Saturday, February 10, 2024

शुक्लाफाँटाका किसान तोरीमा दाइँ लगाउँदै

 


शुक्लाफाँटा नगरपालिका–९ का किसान तोरीमा राँगाको सहयोगमा दाइँ (गहनी) लगाउँदै । 

तोरीलगायते अन्न बाली थ्रेसिङ गर्न मेसिनको प्रयोगलाई बढावा दिन थालिएपछि गोरु, राँगाद्वारा दाइँ (गहनी) लगाइने कार्य हाल बिस्तारै हराउँदै जान थालेको छ । राजेन्द्रप्रसाद पनेरु


Pages