सरस्वतीको मूर्तिमा रङरोगन गर्दै मूर्तिकार - Lagani News

Post Top Ad

Sunday, February 11, 2024

सरस्वतीको मूर्तिमा रङरोगन गर्दै मूर्तिकार



सुनसरीको इनरुवामा माटोबाट बनेको सरस्वतीको मूर्तिमा रङ लगाउँदै मूर्तिकार । सरस्वती पूजा नजिकिँदै जाँदा मूर्तिकारको व्यस्तता बढेको छ । नवीन गड्तौला


Pages