प्रहरी हिरासतबाट छुटेपछि अरुण चौधरी नर्भिक अस्पताल भर्ना - Lagani News

Post Top Ad

Wednesday, February 7, 2024

प्रहरी हिरासतबाट छुटेपछि अरुण चौधरी नर्भिक अस्पताल भर्ना




काठमाडौं । प्रहरी हिरासतबाट छुटेपछि व्यवसायी अरुण चौधरी नर्भिक अस्पताल भर्ना भएका छन् । 


उनको रक्तचाप बढेको नर्भिक अस्पताल स्रोतले जानकारी दियो । प्रहरीले गत बिहीबार चौधरीलाई बाँसबारी जग्गा प्रकरणमा पक्राउ गरेको थियो । 


अदालतको आदेशसँगै चौधरी प्रहरीको हिरासतबाट मुक्त भएका हुन् । उनी प्रहरी हिरासतमा भने बस्न परेन । हिरासतमा हुँदा उनी ग्राण्डी अस्पतालमा उपचारको लागि थिए । 



Pages