केपी ओली सरकारको निर्णय सर्वोच्चद्धारा बदर,गिरिबन्धुको जग्गा सट्टापट्टा गर्न नमिल्ने - Lagani News

Post Top Ad

Wednesday, February 7, 2024

केपी ओली सरकारको निर्णय सर्वोच्चद्धारा बदर,गिरिबन्धुको जग्गा सट्टापट्टा गर्न नमिल्ने




काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पालामा भएको निर्णय सर्वोच्च अदालतले बदर गरेको छ । 


सर्वोच्च अदालतको संवैधानिक इजलाशले गिरिबन्धु टि स्टेटलाई जग्गा सट्टापट्टा गर्न दिने निर्णय बदर गरेको हो । 


ओली सरकारले गिरिबन्धुलाई ३४३ बिगाह जग्गा सट्टापट्टा गर्न दिने निर्णय गरेका थिए । 


चिया बगानको लागि लिइएको जग्गा प्लटिङ गर्ने उद्देश्यले जग्गा सट्टा पट्टाको निर्णय गरिएको थियो । 



Pages