आज सुन–चाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ? - Lagani News

Post Top Ad

Thursday, February 8, 2024

आज सुन–चाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

 


काठमाडौं । शुक्रबार नेपाली बजारमा सुन प्रतितोला १ सय र –चाँदी २० रुपैयाँले  बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। 


बिहीबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो।


त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि २० रूपैयाँले बढेको छ। बिहीबार प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १ हजार ३ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ।



Pages