हिमालयन लाइफको सञ्चालकमा शुलभ अग्रवाल - Lagani News

Post Top Ad

Sunday, February 4, 2024

हिमालयन लाइफको सञ्चालकमा शुलभ अग्रवाल




काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा सुलभ अग्रवाल चयन भएका छन् । 


हिमालयन लाइफको सञ्चालक समितिको बैठकले सञ्चालकमा अग्रवाललाई चयन गरेको हो । 



Pages