एनआईसी एशियामा राजीनामा ड्रामा, सञ्चालक समितिको अनुरोध डेपुटी सीइओ पाण्डेद्धारा स्वीकार - Lagani News

Post Top Ad

Sunday, February 11, 2024

एनआईसी एशियामा राजीनामा ड्रामा, सञ्चालक समितिको अनुरोध डेपुटी सीइओ पाण्डेद्धारा स्वीकार




काठमाडौं ।  ऋण असुलीको कारण एनआईसी एशिया बैंकको सञ्चालक समिति र उच्च व्यवस्थापनमा देखिएको विवाद राजीनामा गर्ने र रोक्नमा देखिएको छ । 


बैंकमाथि झुटो वित्तीय विवरण पेश गरेको आरोप छ । राष्ट्र बैंकको सुपरिवेक्षण विभागले अहिले एनआईसी एशिया बैंकमाथि अनुसन्धान थालेको छ । 


शुक्रबार एनआईसी एशिया बैंकको डेपुटी सीईओबाट राजीनामा दिएका शुधिरनाथ पाण्डेको राजीनमा अस्वीकार गर्ने निर्णय गरेको हो । 


तत्कालको लागि पाण्डेले काम गर्ने सहमति भएको एनआईसी एशिया बैंक स्रोतले जानकारी दियो । 



Pages