नेपाल प्रहरीमा १ हजार ८५६ पदको आवेदन माग - Lagani News

Post Top Ad

Thursday, February 8, 2024

नेपाल प्रहरीमा १ हजार ८५६ पदको आवेदन माग




काठमाडौं । नेपाल प्रहरीले विभिन्न पदमा गरेर १ हजार ८५६ पदको आवेदन माग गरेको छ । 


प्रहरीले जवानदेखि,खेलाडी,भान्छे,हजाम,कुचिकार, पदमा आवेदन माग गरेको हो । 


प्रहरीमा जागिर खान चाहनेले चैत ९ गतेसम्म आवेदन दिनसक्नेछन् । 





Pages