सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको अध्यक्षमा सुरेशलाल श्रेष्ठ चयन - Lagani News

Post Top Ad

Monday, March 18, 2024

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको अध्यक्षमा सुरेशलाल श्रेष्ठ चयन




काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सञ्चालक समितिको अध्यक्षमा सुरेशलाल श्रेष्ठलाई  चयन  गरेको छ ।


कम्पनीको चैत ५ गते सोमबार  हपराह्न ४ बजे बसेको सञ्चालक समितिको निर्णयअनुसार अध्यक्षमा सुरेशलाल श्रेष्ठलाई चयन गरेको हो ।





Pages