Skip to content

वाणिज्य बैंकको औसत ब्याजदर घट्यो, एभरेष्टले बढाउँदा अन्यको कति ?

लगानी न्यूज

काठमाडौं । सन्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले कात्तिक महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् । असोजको तुलनामा कात्तिकमा ब‌ैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर औसतमा घटेको छ । असोजमा औसतमा बैंकहरूको ब्याजदर ४.०८ प्रतिशतविन्दुमा रहेको थियो । कात्तिकमा असोजको तुलनामा[...]

दसैँका सामान भित्र्याउन तातोपानी नाका खुलेसँगै मालवाहक सवारीसाधन नेपाल प्रवेश, ४५ भन्दा बढी कन्टेनर प्रतीक्षामा

लगानी न्यूज

सिन्धुपाल्चोक । दसैँका सामान भित्र्याउन तातोपानी नाका आजदेखि अस्थायी रूपमा सञ्चालनमा आएको छ । नाका खुलेसँगै चीनका स्वशासित क्षेत्र सिचाङबाट बिहानैदेखि मालवाहक सवारीसाधन नेपाल प्रवेश गरेका छन् । तातोपानी भन्सार कार्यालयका प्रमुख दीपेन्द्रप्रकाश गिरीका अनुसार चाडपर्वका सामान तथा अन्य अत्यावश्यक[...]

मधेश प्रदेशमा निक्षेप संकलन बढ्यो, कर्जा प्रवाह घट्यो

लगानी न्यूज

काठमाडौं । मधेश प्रदेशमा गत असार मसान्त निक्षेप तथा कर्जा प्रवाह बढेको छ । नेपाल राष्ट्र बैंकले मधेश प्रदेशको आर्थिक गतिविधिको अध्ययन बार्षिक प्रतिवेदन अनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा गत वर्ष निक्षेप संकलन १७.३२ प्रतिशतले बढेर ४ खर्ब ७८[...]

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लगानी न्यूज

लमजुङ । हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका छन् । कताकति कमेरो वा रातोमाटोले घर पोतेको भेटिन्छ । विगतमा दसैँ नजिकिएसँगै रातो माटो र कमेरोले घर पोत्दा गाउँबस्ती नै रङ्गीन र चहलपहलपूर्ण देखिन्थेपरम्परागत शैलीमा घर पोत्ने चलन[...]

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

लगानी न्यूज

काठमाडौं । गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट खण्ड २१ दिनपछि पुनः सञ्चालनमा आएको छ । नेपाल विद्युत् प्राधिकरणले आपत्कालीन पुनःस्थापना प्रणाली (इआरएस )[...]

डेढ दर्जन बैंक तथा वित्तीय संस्थाले दिए लगानीकर्तालाई दसैँ खर्च, दसैँपछि कुनले दिँदैछन् लाभांश ?

लगानी न्यूज

काठमाडौं । गत आर्थिक वर्ष २०८२–८३ को नाफाबाट डेढ दर्जन बैंक तथा वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गर्नेमा ९ वाणिज्य बैंक, ५ विकास बैंक, २ फाइनान्स कम्पनी र ३ लघुवित्त वित्तीय संस्था रहेका छन्[...]

आज अष्टमीको दिन बैंकले यी शाखा मार्फत दिँदैछन् सेवा

लगानी न्यूज

काठमाडौं । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादसैँका रुपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरुपमा मनाउँदैछन् । अहिले दस‌ैंको बिदा सुरु भएको छ । सबैतिर सार्वजनिक बिदा भएपनि बैंकहरुले भने बिदाको समयमा पनि सेवा दिने[...]

अन्तर्वार्ताः

दसैँ मनाउनुहोस्, खानपान र रमाइलोमा ध्यान दिँदा मुटु जोगाउन के गर्ने ? वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लम्साल

उमेरअनुसार खानपानमा के कस्तो सावधानी अपनाउनुपर्ला, मुटुरोगको जोखिम भएका व्यक्तिका परिवारका सदस्यले के कुरामा ध्यान दिनुपर्छ ?

लगानी न्यूज

चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा चिसो पेय पदार्थको सेवन अरु समयका तुलनामा बढ्ने गर्छ । अझ दसैँमा त अन्य दिनहरुका तुलनामा कैयौँ गुणा बढी मासु खाने नेपालीहरुको परम्परा नै छ । चाडपर्वमा खानपान र रमाइलोमा ध्यान दिँदा[...]

अर्थतन्त्र सबै

निजी क्षेत्र सबै

पर्यटन सबै